शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप उपाधि कालिकालाई

कास्की । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको उपाधि कालिका माध्यमिक विद्यालयले जितेको छ । यही पुस ९...