बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मृत भेटिए बोइङका गोप्य सूचना चुहाएका पूर्वकर्मचारी

वाशिङ्टन डीसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङका पूर्व कर्मचारी मृत भेटिएका छन् । कम्पनीले बनाएका विमानको मापदण्ड र स्तरबारे गोप्य सूचनाहरू चुहाएका जोन बर्नेट अमेरिकामा मृत अवस्थामा फेला परेका हुन्...