काभ्रे । नेकपा एमालेका जनप्रतिनिधिको बहिस्कारपछि काभ्रेको पनौती नगरपालिकाको नगरसभा स्थगित गरिएको छ । एमालेबाट निर्वाचित नगर सभा सदस्यहरू सोमबार अनुपस्थित भएपछि पनौती नगर सभाको १७ औँ अधिवेशनको बैठक स्थगित भएको...