विशाल बिहानी १) बुझेको छु, मैले दुखाइ हजुरको, छु हाँसेको, पीडा लुकाइ हजुरको । जोगाइराख्नेछौँ यो माया जीवनभर, छ आशा–भरोसा मलाई हजुरको । बाआमा तपाईंको घट्दैन कहिले, सगरमाथाजस्तो उचाइ हजुरको । ममाथि करोडौँ लगानी गरेको, यहीँ नाम हो बा...