बस्नेत काजी भारद्वाज इज्जत र प्रतिष्ठा हजारमा भेटियो, चरित्र बेच्दाबेच्दै बजारमा भेटियो । देशमा केही गर्छु भन्ने देशमा छैन, मर्दै छ खाडी र कतारमा भेटियो । कपट, माफिया र भ्रष्टका दिन छन्, इमानदारको घाँटी तरबारमा भेटियो...