शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्यान्सर पीडितलाई गोर्खा साँझ टिमद्वारा ५० हजार सहयोग

काठमाडौँ । यूएईमा सञ्चालित सामाजिक संस्था गोर्खा साँझ टिमले क्यान्सर पीडित सरिता पुलामी मगरलाई आर्थिक सहयोग गरेको छ। स्याङ्जाको चापाकोट नगरपालिका–४ निवासी खेलाडी विवश पुलामी मगरकी आमासमेत रहेकी सरिता पुलामी...