शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डा. ज्ञवाली भन्छन् : विशेष महाधिवेशन विधानसम्मत छ

काठमाडौँ । लामो समयदेखिको रस्साकस्सी र आन्तरिक द्वन्द्वपछि नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ । काठमाडौँको भृकुटीमण्डपमा असन्तुष्ट पक्षको विशेष महाधिवेशन चलिरहँदा संस्थापन पक्षले...