नयाँ दिल्ली । सन् २००६ मा मुम्बईको एउटा लोकल रेल विस्फोट मामिलामा आरोपी सबैले पाए सफाइ पाएका छन् । बॉम्बे उच्च अदालतले आरोपी १२ जनालाई निर्दोष घोषित गर्दै रिहा गरेको छ...