शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

व्यापार र कूटनीतिको इतिहासले छिचोल्न नसकेको नेपाल–चीन कनेक्टिभिटी अवरोध

काठमाडौँ । सन् १९६१ को अक्टोबरमा नेपालका तत्कालीन राजा महेन्द्र र जनवादी गणतन्त्र चीनका सर्वोच्च नेता माओत्सेतुङबीच पहिलोपटक भेटवार्ता भयो थियो । जनवादी गणतन्त्र चीन स्थापनापछि दुई देशबिचको सबैभन्दा उच्चस्तरीय...