शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एक सातामा ५१० जनामा डेंगु सङ्क्रमण

काठमाडौँ । डेंगु देशका ७५ जिल्लामा फैलिएको छ । यस्तै पछिल्लो एक सातामा डेंगुका ५१० जना नयाँ बिरामी थपिएका छन् ।  स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार...