आजको सबैभन्दा गम्भीर र पीडादायक यथार्थ के हो भने देशको सबभन्दा ऊर्जावान् र उत्पादक शक्ति युवा पुस्ता देशप्रति निराश छ । देशमा भविष्य छैन, यहाँ केही हुँदैन, केही गर्न सकिँदैन...