शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

बौद्ध धर्मावलम्बीले आज पञ्चराँ पर्व मनाइँदै

भक्तपुर । आज भाद्र कृष्ण त्रयोदशी दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरु पञ्चराँ (पञ्चदान) पर्व मनाउँदै छन् ।  आज दीपङ्कर भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौंको मूल दीपङ्कर...