काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । सोल्टी होटलमा परराष्ट्रमन्त्री राणा र उपराष्ट्रपतिबिच भेट भएको हो । समाजवादी गणतन्त्र भियतनामका...