शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

गिट्टी बालुवासहितको भलले त्रिभुवन राजपथ अवरुद्ध

मकवानपुर ।  हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ सडक अवरुद्ध भएको छ । शुक्रबार परेको वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गतको भीमफेदीको बागझोरामा गिट्टी बालुवा सहितको भलले सडक अवरुद्ध भएको हो । शुक्रबार...