वीरगन्ज । पर्सा जिल्लामा गत शनिबारदेखि झाडापखाला तथा शङ्कास्पद हैजाका बिरामीहरू फेरि बढ्न थालेका छन् । आइतबार जिल्लाका विभिन्न अस्पतालमा झाडापखालाका २७ बिरामीले उपचार गराएका थिए भने सोमबार यो सङ्ख्या...