शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

टेस्ट राष्ट्रमाथि नेपालको ऐतिहासिक जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित निकालेको छ ।  शनिबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजमाथि १९ रनको जित निकाल्दै टेस्ट टिममाथि पहिलो जित निकालेको हो...