मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कोशी प्रदेशको आन्तरिक आयमा ३४ प्रतिशतले कमी

विराटनगर । जेनजी आन्दोलनपछि कोशी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनाको आम्दानीमा व्यापक असर परेको देखिएको छ ।  प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको कात्तिक...