काठमाडौँ । गायक, सङ्गीतकार तथा प्राज्ञ शान्तिराम राईको एकल साँझ आयोजना गरिएको छ । आइतबार राति राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सगरमाथा हलमा आयोजित एकल साँझमा उनले आफ्ना नयाँ तथा...