काठमाडौँ । जेनजी आन्दोलनको क्रममा भएको दमन र त्यसपछिको सुरक्षा अराजकताका लागि तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ्ग मुख्य जिम्मेवार रहेको जाँचबुझ आयोगको प्रतिवेदनले ठहर गरेको छ। प्रहरी सङ्गठनको सर्वोच्च कमाण्ड सम्हालेका...