बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुकुम्बासी बस्तीमा डोजर चलाइएकोप्रति जेनजी मुभमेन्ट अलायन्सको आपत्ति

काठमाडौँ । अतिक्रमित जग्गा खाली गराउने नाममा निजी घरटहरा र सुकुम्बासी बस्तीहरूमा डोजर चलाइएको र यस क्रममा अमानवीय व्यवहार प्रदर्शन गरिएको भन्दै जेनजी मुभमेन्ट अलायन्सले गम्भीर आपत्ति जनाएको छ। अलायन्सले...