शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

बाढीपहिरोपछि सङ्क्रमण फैलन नदिन सतर्कता अपनाउन मन्त्री पौडेलको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि सङ्क्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरुलाई आग्रह गरेका छन् । ...