मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा विशेष व्यवस्था गरेको छ। पार्टीको केन्द्रीय सङ्गठन विभागले मधेस प्रदेशका ७ जिल्ला (पर्सा बाहेक) र अन्य प्रदेशका...