बुटवल । बुटवल उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा कार्यकारिणी सदस्य (खुल्ला तर्फ) पदमा उम्मेदवारी घोषणा गरेका छन्। अर्यालले देशभरका...