काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनित गर्ने निर्णय गरेपछि जेनजी अभियान्ताहरूले विरोध जनाउन थालेका छन् । जेनजी अभियान्ता तनुजा पाण्डेले सामाजिक सञ्जालमार्फत...