सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

'न्यायपालिकामाथि तथ्यहीन अभिव्यक्तिले न्याय सम्पादनमा अवरोध पुऱ्याउँछ'

काठमाडौँ । न्यायपालिका, न्यायाधीश र कर्मचारीहरूलाई लक्षित गरी सामाजिक सञ्जालमा भइरहेका अपमानजनक, धम्कीपूर्ण र तथ्यहीन अभिव्यक्तिहरूप्रति न्यायपालिका अधिकृत समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै...