बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा बनेका कारहरूबाट पनि हुन सक्ला जासुसी ?

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै चीनमा बनेका गाडीहरू आफ्नो देशको जासुसीका लागि प्रयोग गर्न हुन सक्छन् कि भन्नेबारे अनुसन्धान सुरु गरेका छन् । अमेरिकी सडकमा चीनमा बनेका...