मुम्बई । हिन्दी सिनेमाकी सदाबहार सुन्दरी मधुबालाको जीवनमा आधारित चलचित्र (बायोपिक) लाई लिएर यतिबेला बलिउडमा निकै चर्चा भइरहेको छ। लामो समयदेखि पर्खाइमा रहेको यो प्रोजेक्टमा मधुबालाको प्रतिष्ठित भूमिका कसले निभाउला भन्ने...