बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

'विशेष महाधिवेशन शतप्रतिशतका लागि हो, ४० प्रतिशत भाग खोज्न हैन'

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले महाधिवेशन प्रतिनिधिहरू शेरबहादुर देउवा पक्ष वार्ता गर्न गए पनि भागबण्डाका लागि नगएको स्पष्ट पारेका छन् ।  देउवा पक्षका...