काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ पनि चुनावी रौनक छ । उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । नेकपा एमालेका उम्मेदवार प्रेम महर्जन यसपटक दोस्रो पटक जित निकाल्ने तयारीमा लागिपरेका छन् ।...