शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सुनसरी प्रहरीद्वारा ठुलो परिमाणमा लागुऔषध बरामद

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले चालु आर्थिक वर्षको अहिलेसम्म १७ हजार १५२‍.१४६ केजी गाँजा बरामद गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले चालु आवको अहिलेसम्ममा...