शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रमण वर्ष २०२० लाई लक्षित गरी घुम्न जाऔँ सुदूरपश्चिम गीत लोकापर्ण

काठमाडौँ । भ्रमण वर्ष २०२० लक्षित घुम्न जाऔँ सुदूरपश्चिम बोलको गीतको आइतबार धनगढीमा लोकार्पण गरिएको छ । दार्चुलाका पत्रकार एवं गायक कृष्ण धामीले रचना गरेको सो गीतको सुदूरपश्चिम प्रदेशकी...