हङकङ । एसियाली बजारमा कच्चा तेलको भाउ घटेको छ । इजरायल र हेजबुल्लाहबिच भएको युद्धविरामले मध्यपूर्वको तनाव अन्त्यतर्फ जान सक्ने आशा बढेपछि तेलको भाउ बढेको हो । शुक्रबारको कारोबारमा तेलको अन्तर्राष्ट्रिय...