बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुनसान भयो स्ट्रेट अफ होर्मुज

काठमाडौँ । पश्चिम एसियाको सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक स्ट्रेट अफ होर्मुज लगातार तेस्रो दिन पनि लगभग सुनसान बनेको छ ।  इरान र अमेरिकाबिच जहाज आवतजावतबारे बढ्दो विवादका कारण यो अवस्था...