सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘आईसी डिजाइनर रनवे’ सिजन–१३ का लागि २४ मोडल छनौट

काठमाडौँ । १३औँ ‘आईसी डिजाइनर रनवे’का लागि २४ मोडल छानिएका छन् । दरबारमार्गस्थित होटेल याक एन्ड यतिमा आयोजित अडिसनबाट १८ महिला र ६ पुरुष गरेर २४ मोडल छानिएका हुन् । ...