बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्देशक शंकरको ड्रिम प्रोजेक्ट ‘वेलपरी’ बाट रणवीर बाहिरिए, विक्की र धनुषको नयाँ जोडी देखिने

हैदराबाद । दक्षिण भारतीय चलचित्र क्षेत्रका दिग्गज निर्देशक एस. शंकरको बहुप्रतिक्षित ड्रिम प्रोजेक्ट ‘वेलपरी’ लाई लिएर नयाँ चर्चा सुरु भएको छ। पछिल्लो मिडिया रिपोर्ट अनुसार, यो मेगा बजेट चलचित्रमा अब बलिउड...