काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कानुनको दृष्टिमा सबै नागरिक बराबर हुने लोकतन्त्रको सर्वव्यापी मान्यता विपरीत नागरिकहरूबिच विभेद गर्ने गरी काम भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले आफ्नो फेसबुक पोस्टमार्फत एउटै...