आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

धितो रोक्कासम्बन्धी विवादमा सर्वोच्चको व्याख्या : ‘हस्ताक्षर गरिसकेपछि प्रक्रियागत त्रुटि देखाएर दायित्वबाट उम्कन मिल्दैन’

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कर्जा सुरक्षाका लागि राखेको धितो रोक्का गर्ने प्रक्रियाका सम्बन्धमा सर्वोच्च अदालतले प्रक्रियागत त्रुटि देखाएर दायित्वबाट उम्कन नमिल्ने भन्दै व्याख्या गरेको छ ।  ललितपुर फाइनान्स...