बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री  वाग्लेको स्पष्टीकरण: ‘चियाको कपमा तुफान ल्याउन खोजियो’

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्ताबेजबाट पानाहरू गायब पारिएको भनी आएका समाचारहरू भ्रामक र अतिरञ्जित रहेको दाबी गरेका छन् ।  बुधवार सार्वजनिक लेखा...