बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

कर्मचारी ट्रेड युनियन खारेज गर्नेसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ। कर्मचारी ट्रेड युनियन खारेज गर्ने सम्बन्धी सरकारको निर्णयविरुद्ध मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई नसकिँदा जेठ २९ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो । प्रधानन्यायाधीश मनोजकुमार...