मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

जनकपुर उपमहानगरले ल्यायो २ अर्ब ६५ करोडको बजेट

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले कानुनी समयसीमा नाघेर आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक बजेट सार्वजनिक गरेको छ । स्थानीय सरकारहरूले असार १० गतेभित्रै बजेट ल्याइसक्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था भए पनि...