ब्रसेल्स । युरोपेली संघ (ईयू)ले समूहका २७ सदस्य राष्ट्रभर साना बालबालिकाको सामाजिक सञ्जालमा पहुँच सीमित गर्ने तयारी गरेको छ । अनलाइन जोखिमबाट बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यसहित यस्तो व्यवस्था लागू गर्न लागिएको...