मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

शङ्कास्पद गाडी तेर्स्याइनु लोकतन्त्रका लागि शुभसंकेत होइन: बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सञ्चारमाध्यम, प्रतिपक्षी दलका नेताको निवास तथा व्यवसायीका कार्यस्थल अगाडि नियोजित रूपमा शङ्कास्पद गाडीहरू राख्नु देशको लोकतान्त्रिक स्थिरता र समृद्धिका लागि शुभसंकेत नभएको बताएका छन् ।...