मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले केही स्थापित सञ्चार गृहहरू र प्रतिपक्षी दलका नेताको घरको प्रवेशद्वार अगाडि सडकमा गाडी तेर्स्याउने कार्यलाई ‘क्षुद्र र बचकाना हर्कत’ को संज्ञा दिएका...