सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

साधना लघुवित्त वित्तीय संस्थाको लाभांश वितरण

साधना लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको...