बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्यालय जान नपरोस् भनेर शरीरभरि रगत लतपत्याएर बिरामीको नाटक गर्ने १४ वर्षीया किशोरी

काठमाडाैँ। लोकप्रिय टेलिग्राम च्यानल ‘मास’ ले हालै मस्कोका एक दम्पतीको अनौठो कथा सार्वजनिक गरेको छ, जसले आफ्नी किशोरी छोरीको गम्भीर बिरामी पत्ता लगाउन डेढ वर्षभन्दा बढी समयदेखि प्रयास गरिरहेका थिए।  आमाका...