सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

बीपी राजमार्गसहितका सडक मर्मतका लागि टेन्डर आह्वान

काठमाडौँ। सडक डिभिजन खल्टे (खुर्कोट) ले बीपी राजमार्गका विभिन्न खण्ड तथा रामेछाप जिल्लाभित्रका मुख्य सडकहरूको नियमित मर्मत सम्भार र स्तरोन्नतिका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ। सडक डिभिजनले साेमबार एक सूचना...