सुर्खेत । कर्णालीमा असार ३२ गते नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दैगर्दा काठमाडौँमा वामपन्थीबिच समीकरण हुने चर्चा चल्दै थियो । नेकपा संयोजक पुष्पकमल...