सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी कच्चा तेलको बजारमा आएको गिरावटले नेपालमा असर पर्दैन : निगम

काठमाडौं : अमेरिकी कच्चा तेलको बजारमा आएको गिरावटले मूल्य ऋणात्मकमा पुगे पनि नेपालमा त्यसको असर नपर्ने नेपाल आयल निगमले जनाएको छ । बन्दाबन्दीका कारण मूल्यमा गिरावट आउनुको प्र्रमुख कारण मानिएको...