बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रामेछापबाट गर्भवती महिलाको हवाई उद्धार

हेटौंडा । ज्यान जोखिममा परेकी एक गर्भवती महिलाको हवाई उद्धार गरी काठमाडौं पुर्‍याइएको छ । रामेछापको मन्थली नगरपालिका-१ की ३५ वर्षीया बेलीमाया तामाङलाई गम्भीर अवस्थाका कारण रामेछाप अस्पतालबाट मन्थली अस्पतालमा...