आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई भार बन्दै सामाजिक सुरक्षा भत्ता

काठमाडौं । एकैवर्ष ४० प्रतिशत बढीले दायित्व बढेसँगै सामाजिक सुरक्षा भत्ता सरकारका लागि टाउको दुखाईको विषय बनेको छ । वार्षिक बजेटको झण्डै १० प्रतिशत रकम सामाजिक सुरक्षा भत्तामै छुट्याउनुपर्ने स्थिति...